Category Archives: उनी भाग- 7

निकेत ढकालको, उनी’❤️❤️❤️ भाग-7

उसको बारेमा जे-जति सोचेको थियो,त्यसभन्दा धेरै सुन्दर थिन उनी | नाम जस्तै स्वर पनि सुन्दर थियो उसको र अब मुहार देखेपछी असली सुन्दरता के हो बल्ल बुझे मैले | जुन जस्तै चम्किदै थिन उनी,स्याउ जस्ता टोकिदिम लाग्ने गाला,लठ्ठ पार्ने आखा,प्राण लिने मुस्कान,हास्दा एकतर्फ मिलेर उछितिएको बंगारो,मयुरले प्वाख फिजाए जस्तै फिजिएको कपाल,झन् ओठको कुरै बेग्लै अप्सराको

Read More

निकेत ढकालको,उनी ❤️❤️❤️ भाग सात

मेरो दैनिकी फेरी पहिले जस्तै सामान्य र सुन्दर हुन लाग्यो | यसो सोचेर हेर्दा त मान्छेको जीवन र ऋतुहरु एउटै जस्तो लाग्छ मलाई | उनीलाई भेट्नु अघि मेरो जीवन बसन्त ऋतु जस्तै थियो, पुरै सुन्दर र रमणीय | उनी आईन मेरो जीवनमा जस्तै आयो ग्रिष्म ऋतु, उनको मायाको तापले म पसिना पसिना भए | अब

Read More

%d bloggers like this: