Category Archives: एरोन नेभा इन्डेडको

एरोन नेभा इन्डेडको “जेठो छोरो” part 2

आफ्नो बुडो हुदा त पिडित भै यातनाको जिन्दगि बिताउन बाध्य उसकी श्रीमती अब झन कसरी बाच्लिन त्यो घरमा भन्ने चिन्ताले उनका पितामाताले उनलाइ माइतीमै लैजाने बिचार गरे। गाउँमा बस्न नसके पछि बाउआम आफ्नो कान्छो छोरो संग बस्न भनी सहर जान्छन, तर कान्छाकि श्रीमतीले आफू यस्ता बुढाबुढी स्याहार्न नसक्ने भने पछि कान्छाले बाउआमालाइ सहरको आफ्नो घर

Read More

एरोन नेभा इन्डेडको “जेठो छोरो”

  निम्नमध्यम वर्गिय किसान परिवारमा जन्मेको उ, परिवारको कम्जोर आर्थिक स्थितिको कारण उसले पढाइलाइ पनि उच्चमावि भन्दा माथी लैजान सकेन। समय बित्दै जादा उसको बिवाहा पनि भयो, घरमा अर्को खाने मुख थपियो। बुढा बाउको किसानिले कतिनै खान पुग्थ्यो र? अझ सानो भाइलाइ पनि पढाउनु पर्ने, उसले आफू धेरै पढ्न नपाए पनि आफ्नो भाइलाइ चाहिँ पढाउने

Read More

एरोन नेभा इन्डेडको ‘म एउटा रुख’

यो कथाको रुख चै म हु ए कादेशमा एउटा घरको करेसा बारिमा एउटा ***को बोट उम्रेछ। त्यो घरका मालिकलाई त्यो फल दिने बोट हो भन्ने थाहा रहेनछ। मलजल, गोडमेल गर्नु पर्ने बिरुवालाई उसले वास्तै गरेनछन। स्याहार नपाए पनि त्यो बोट प्रकृतिको स्याहारमा ठूलो हुँदै गयो। बर्षाको पानी, हावाको मन्द स्पर्श मात्रैले उ हुर्किदै गयो। बिस्तारै

Read More

%d bloggers like this: