Category Archives: ओमप्रकाश देवकोटा “मिलनसार”

मनको महशुस गर्दिनकी सानीले l Omprakash Devkota l The heart is not surprised I have done so

गजल प्रत्येक्ष नदेखेरै पनि भर गर्या छु मायाँ लाउन खुबै रहर गर्या छु   मनको महशुस गर्दिनकी सानीले म बाट हुन सक्ने त कर गर्या छु भगाउदिन मायाँ बसे माग्न आउला र त पैसा कमाउन सफर गर्या छु   आफूलाई संगै उनलाई खुशी राख्न अल्लारे उमेरमै दु:ख कदर गर्या छु   वर्तमानमा म संग फुट्या

Read More

Looking for anxiety with timeअरे अर्ध नंगिए खुलियाम कुटिए

गजल पछि परे सदाका लागि छुटिए म लुटिए बुवा समयले लुटिए छोराका लागि उता खियो ढाड यता छोरो नराम्रै संग पुठिए पढ्दापढ्दै बिचमा नै छोडि दिदा कमाइएका शु-बुद्धि पनि भुटिए समय संग जोरी खोज्दा खोज्दै अरे अर्ध नंगिए खुलियाम कुटिए सिसा फुट्यो जोड्न नमिल्ने गरि दिल फुट्यो र जबर्जस्ती खुटिए #मिलनसार सल्यान     Leave

Read More

त्यो निस्पट्ट! अधेरी रातमा रुदा खेरि (ओमप्रकाश देवकोटा “मिलनसार” सल्यान)

गजल कसैको आश गर्ने, जिन्दगी भएछ तड्पिएर बाच्नु पर्ने, जिन्दगी भएछ कठै छोराको भरमा जिउने बाआमा छोराको जिउँदै मर्ने, जिन्दगी भएछ त्यो निस्पट्ट! अधेरी रातमा रुदा खेरि अौँसिले ज्योति छर्ने, जिन्दगी भएछ एउटा लक्ष्य लिएर हिडेको यात्रु थिए दुनियाँले आँखा तर्ने, जिन्दगी भएछ ओरालो लागेको हरिनको जस्तै चाल हुदा दैव, सबैले छल झर्ने, जिन्दगी भएछ

Read More

%d bloggers like this: