Category Archives: #कलेज_10

#कलेज_10-के भन्छन अरुले थाहा पाए भने डराए जस्तो गरि बोलिन ।

अङाल्न आइपुगिन र सुक्क सुक्क गर्दै रुन थालिन ।   के भयो एक्कासि किन रोएको अङालो बाट हटाउदै सोधे । केही भाछैन नम्रता मसिनो स्वरमा बोलिन ।   हिन्दी सिरियलको जस्तो उनी बेला बेला मा रोइहाल्थिन तर किन रोएको तिमी भन्दा जवाफ उहीँ आउथ्यो ।   उनको मनमा सुनामी नै गएको भएर होला आज मेरो

Read More

%d bloggers like this: