Category Archives: #कलेज_11

#कलेज_11-रेप गर्दिन के नडराउनु यहि फेर्नु न बाहिर त जान्न म ।

बिहानीको आलाराम ले ब्युझाइदियो हामी लाई ।   उठ्न मन नलाइ नलाई उठे कलेज जानू थियो । नम्रता उठ्ने हैन उनी झन कोल्टे फर्केर आनन्दले सुत्न थालिन ।   म फ्रेस भएर चिया बनाउन लागे । उठ चिया खान कोट्टाउदै बोलाए । उठेर जिउ तनक्क तन्काउदै लामो हाइ काडिन । लिउ चिया उनको अगाडि राख्दिदै

Read More

%d bloggers like this: