Category Archives: #कलेज_13

#कलेज_13- मायालु त्यो अङालोमा बेरिन पुगे र लामो चुम्बन गरे ……..

उनको हात मेरो हात माथी राख्दै लामो श्वास फेर्नु भयो । जिन्दगीले कहाँ बाट कहाँ पुर्याएको थियो आज मलाई । समयले खेलाउथ्यो म खेल्थे यस्तै होला सायद जीवन भन्नू नै । कहिले हासो अनि कहिले खुशी सबै।कुरा समिश्रण नै बास्तबमा जिन्दगी थियो । अचानक कलेज मा भेटिएकी उनी आज मेरो सबभन्दा नजिकको पात्र भएकी थिइन

Read More

%d bloggers like this: