Category Archives: #कलेज_14

#कलेज_14-यत्तिकैमा उनले फोन राखिन र झम्टेर अङाल्न आइपुगिन ।(last part)

फेरि उनको त्यो मायालु अङालोमा बेरिन पुगे र लामो चुम्बन गरे । बिहानी को चिसो मौसम अनि मस्त निन्द्रा अनि त्यसैमाथी उनको साथ धेरैबेर सम्म सुतिएछ । दिदी ले बोलाउने बित्तिकै हाम्रो निन्द्रा खुल्यो र एकसाथ उठ्यो । दिदी ले बनाएको मिठो चिया पिए संगै म फर्किने तयारी गर्दै थिए । “नम्रता तिमिलाई आमाले बोलाउनु

Read More

%d bloggers like this: