Category Archives: #कलेज_3

#कलेज_3-म उनी बाट भरसक फुत्किने कोशिश गर्दै थिए तर भाग्यले ठगिरहेको थियो मलाई र जता बाट पनि उनै संग टसाउन पुर्याउथ्यो ।

त्यसपछि हामी केहीपर को होटेल तिर लाग्यौ । उनी म भन्दा केही अगाडि थिइन के के बोल्दै थिइन त्यो मैले राम्रो संग बुझेको थिइन ।   तर पलपलमा फर्किएर हेर्थिन आउदै छ कि गयो भनेर । जब उनी मलाई हेर्थिन म मुस्कुराउथे । होटेल पुगेपछि उनि आफैले चिया अर्डर गरिन । चिया टेवलमा आइपुगे पछि

Read More

%d bloggers like this: