Category Archives: #कलेज_4

#कलेज_4- लास्टको सिटमा गएर झोला राखे अनि त्यही बसे ।

जसको बोली गोलि जस्तो छ उसैको नाम नम्रता भनेर तर उनी गैसकेकी थिइन ।   मेरो कलेजको पहिलो दिन यस्तो होला भनेर सोचेको त के सम्झेको पनि थिइन वा भनौ अहिलेसम्म कुनै चलचित्रमा पनि देखेको थिइन जुन आज आफैले भोगेको थिए ।   उनले मिसकल गर्छु भनेकि थिइन त्यसैले अबेर नगरी खाना बनाउन थाले ।

Read More

%d bloggers like this: