Category Archives: #कलेज_5

#कलेज_5-एकदिन कलेजको हिरो तरुनी संग गफ लडाउदै मस्किदै थियो पढाइ भएको थिएन ।

लखरलखर कोठा तिर लागे । दैनिकी नै भएको थियो मेरो नम्रता लाई सम्झिनु अनि कोठामा बसेर दिन बिताउनु ।   खोइ के जादु गरिन उनले एकैदिन मा यस्तो । प्रत्येक दिन कलेज जादा उनलाई नै भेट्ने आश मा हिडिरहेको हुन्थे म ।   जब कलेज पुग्थे नजर चारैतिर डुलाउथे उनलाई कतै नदेखेपछी सरासर साथिहरुको साथमा

Read More

%d bloggers like this: