Category Archives: #कलेज_7

#कलेज_7-पिकनिक को कुरा सकिए पछि हामि बाहिर होटेल तिर निस्कियौ ।

म उनको हासको जस्तै चाल हेर्दै बसिरहे । एकचोटि फर्किदा पनि नफर्की कोठा भित्र छिरिन म पनि उठेर उतै लागे ।   साथीहरु खुब जिस्काउथे मलाई मुला तेरो त दर्हो लभ परेको रैछ भन्दै । हैन छैन भन्ने बानी नै थिएन मेरो साथिहरु ले जे भनेनी हो भनिदिन्थे ।   साथिहरु झन उत्सुक हुँदै अनेक

Read More

%d bloggers like this: