Category Archives: #कलेज_8

#कलेज_8-प्याच्च बोलिहाल्यो हैन दिदी यसको दूध खाने बानी छ दूध दिनुस ।

पाइन्ट टिसर्ट र कुर्था जे लगाएनि हुन्छ । त्यसपछि भने उनी केही बोलिनन सायद चित्त बुझेर होला । जाउ बाहिर उनी बसिरहेको ठाउँ बाट उठ्दै बोलिन । हामी बाहिर निस्कियौ । साथिहरु त्यही होटेलमा थिए हामी पनि त्यतै लाग्यौ । कहिलेकाही त चाहिने भन्दा धेरै नै जिस्किन्थे साथिहरु कसैको ख्याल नगरी कसैले केही भन्छन कि

Read More

%d bloggers like this: