Category Archives: #कलेज_9

#कलेज_9- खाएर अडिन नसक्ने ले नि के रक्सी खानु बेइज्जत ।

जब आँखा खोले त्यहा म मात्र थिए । कसैको कोठा थिएन त्यो न त अस्पताल नै थियो ।   थियो त खाली चौर अनि म एउटा भित्तामा डेस लगाइरहेको अबस्थामा थिए । कहाँ छु भन्ने ज्यानले मेसो पाउन सकेको थिइन अनि दिमागले पनि त्यति काम गरेको थिएन ।   सरसर्ती पिउने बेलाको केही कुरा याद

Read More

%d bloggers like this: