Category Archives: किनार -१2

किनार भाग:३–म यति आत्तेको छु । उस्ले छुटिने बेला भनेकी थि तिमी बिना म कैलै खुसी हुने छैन सुदिप

  उस्को बिहे को दिन, म कोठा मा बेपर्वहा कोठा नै थर्किने गरि गित बजाउदै एकोहोरिने छट्पटीने गरेको थिय ।   बेहुला बनाउछु भन्थी, बहुला बनाएर गै मेरै अगि मेरि मायालु अर्कै कि बेहुली र नारायण गोपाल लगाएत अन्य गायक हरुका प्रेम मा चोट खाए पछि गाउने जस्तो गित बजिरहन्थे । र सङ सङै उस्को

Read More

%d bloggers like this: