Category Archives: किनार -8

कथा :- किनार -8

कथा किनार भाग ८   फेसबुक को पासवोर्ड बनेकी उ म भन्दा मेरो फेसबुक उस्ले नै चलाउने गर्थी ।   उस्ले मेरो उपनाम (निक नेम) पत्लु राखेकी थि प्राय बोलाउदा नि पत्लु नै भन्ने गर्थी ।   कैले काइ निक च्यानल मा दिने मोटुपत्लु हेरे पछि मलाइ प्रस्न गर्ने गर्थी हजुर को टुप्पी खोइ ,

Read More

%d bloggers like this: