Category Archives: किनार-9

कथा :- किनार 9-बै नाम “स” बाट सुरु हुने भएको ले एकै कक्षा कोठा मा परेको थियौ । उस्ले गर्दा

  कलेज बिदा थियो अब परिक्षा आउन डेढ महिना बाकी थ्यो तर हामिलाइ यो बिदा ले गारो बनाइदियो ।   सधै भेट्ने हामी अब भेट्न नपाइने भयो । हामी पैला को जति बोल्न नि पाको थियन त्यसैले मेरो बिदा हुने   दिन सोमबार कतै न कतै कसै न कसै गरि हामी भेट्ने गर्न थाल्यौ ।

Read More

%d bloggers like this: