Category Archives: “खुसी”भाग-13

बिहे गर्दे।।”मनै त हो कुरा लेख्ने,हरेक कुराले मन दुखाउने,अनु राऊतको ,”खुसी” भाग _13

–“खुसीको मेसेज देखेर अचम्म लाग्यो।”पहिला त उही सँग मात्र रिस उठ्थियो,उस्ले मेरो बिश्वास तोडी झै लाग्थियो,तर जब उस्का ति मन बिझाउने,आँखा रसाउने मेसेज पढे तब मलाई यस्तो आभास भयो की यँहा हरेक प्रेमी-प्रेमीकाहरु   आफ्नो रहरले हैन परिस्थितीले टाढा हुने रैछन,जुन कुरा यि खुसीका मेसेजले देखाएको थियो,21चोटीको हरेक शब्दले भनिरहेको थियो,(“सरी”प्रमीस मैले हजुरको मन दुखाए,मैले

Read More

%d bloggers like this: