Category Archives: “खुसी”भाग-2

।।म पनि अरुकै नाँच हेर्दैथिए,तर एउटा केटाले”खुसीलाई तान्दै नचाउन ढिपी गर्दैथियो,उ भने नाई

–मैले आफ्नो ध्यान फेसबुक बाट हटाउदै त्यो अपरिचीत केटीलाई हेरे,उस्ले मेरो हेराईलाई मध्यनजर गर्दै भित्र हजुरलाई बोलाउदै हुन्छ भनिन।।अरे नजानेको नचिनेको ठाँउमा कस्ले बोलायो अचम्म मानेर सोधे।।कस्ले”!?खोई एउटा अग्लेदाई हुनुहुन्छ अनि पो याद भयो रमेशले हो रैछ।।साच्चै रातो कुर्ता अनि सेतो सुरुवाल”कपाल छाडेकी”खोई को हो मलाई थाहा भएन तर उस्को स्वरमा जादुथियो,सोधिहाल्न सकिन,म उस्कै पछि

Read More

%d bloggers like this: