Category Archives: “खुसी” भाग-11

।एकछिन पछि त्यहीकी सानी बैनीलाई खुसीलाई चिन्छौ भने”उस्ले पनि उम् चिन्छु”दिदिको त

—मेरो मोवाईलमा एक्कासी फोनको रिङग बज्यो,म पुरै बेहोसी पारामा थिए,बाटोमा आउदै गर्दा त कति पटक लडेको पनि थिए।यति राती अनि यो शरिर म आफैलाई भारी भएको थियो,सायद रक्सी धेरै भएर होला,त्यसको ह्याङ ओभरले मलाई असर पार्दैथियो।मैले आफ्नो फोन निकाल्दै भने”को हो”उता बाट तेरो बाउ”ओई त काहा छस्,आन्टीको फोन किन नउठाको भन्यो”मैले रमेशलाई थर्काउदै भने त

Read More

%d bloggers like this: