Category Archives: “खुसी” भाग-6

।।हो मैले पनि त्यस्तै गरेको थिए,घरमा ढाटेर कलेज नगई खुसीलाई भेटन आएको थिए,मैले

–एकदिन बेलुका खुसीले मेरो भोलि”बर्थ डे”हो नि भन्दै भनिन,।कस्तो म पनि खुसीले पहिला नै आफ्नो सबै डिटल भनेकी थिई,तर मलाई खुसीलाई दिने कुनै उपहार थिएन।।खुसीले सायद आफ्नो प्रेमी बाट केही आश गरेकी हुदी हो।तर म सँग त एक सुक्का पनि थीएन पैसा,बाबा सँग मागुम भने,बैनीको बोडीङको पैसा दिएको थिएन,मामु सँग मागौ त बिचरा मामु लाई

Read More

%d bloggers like this: