Category Archives: “खुसी” भाग-8

म कपडा लाएर,मुख नै नधोई रमेशलाई भेट्न उस्को घर जान हीडे।ममीले के भो,तलाई सन्चो छैन की

–        -खुसीको प्रत्येक मेसेका शब्दले मेरो मन रोयो,तर बाहिर आँशु देखाउन सकिन,”सरी प्रमीस म हजुरको हुन सकिन,तर मेरो प्रेम झुटो थिएन,यो समय यो परिवार सबै झुटो थियो,म अभ अरु कसैको हुन लागेको छु।हजुरले त म जस्ता धेरै पाउनु हुन्छ।मैले भनेको थिएनी है,कुनै कुरा चाहाना भएर मात्र पाईदैन,फेरि भाग्यमा लेखेको हुनु पर्छ।।।प्रमीस सधै

Read More

%d bloggers like this: