Category Archives: खोस्यो बैगुनी !

बिझाउने कांडा बनी मुटु भित्रई घोच्यो ब‌ैगुनी !

फिक्का भय अधरपनि अाखाँको निध खोस्यो बैगुनी ! अाफ्नै सम्झि मुटु दिय आज पराई सोच्यो बैगुनी ! फुलै फुल्को बगैचामा एउटा फुल रोजे तिमिलाई ! बिझाउने कांडा बनी मुटु भित्रई घोच्यो ब‌ैगुनी ! केकु राको कमिभोर केमा चित्त दुख्यो तिम्रो ! एता मलाई लत्यायर पराई को साथ रोज्यो बैगुनी ! दोबाटो मै छोडी मलाई तिम्ले

Read More

%d bloggers like this: