Category Archives: गजल-जिबन

किन यस्तो पागल पन को मेल भयो जीवन !! .पूर्णसिंह बम(अनुराग)

——गजल—— किन हो आजकाल मेरो जेल भयो जिबन !!   बर्षात को झरी जस्तै भेल भयो जीवन !! अनगिन्ती जिबन का पाईला चाल्दा चाल्दै !! कहिकतै सर्न नसकिने नेल भयो जीवन !! टोलाउदै बस्दा बस्दै आफ्नै जिबन यहाँ !! खडेरी झैं अभिसाप को खेल भयो जीवन !! सुन्दर फुल को बगैंचा मा हिड्ने रहर हुदाहुदै

Read More

%d bloggers like this: