Category Archives: गजल-हिसाब मेरो चल्छ

एकछिन सम्म हिसाब मेरो चल्छ, “यसलाई नर्कमा लैजा “ यमदुतले भन्छ |

घट्दै छ सास,लास हुन्छु एकछिनमा,   मर्दै छ आश,नास हुन्छु एकछिनमा, रोकिदै छ धड्कन,पिडा बढ्ने झन् झन्, मृत्युको चड्कन,ले मर्दै छस् भन्छन, मेटिदै छ बन्धन,कसिदै छ गर्धन , पीडाको तडपन,ले आखा मेरो बन्द छन् , सास अचानक अड्कियो,आखाको नानि पल्टियो, पिडा झन् बल्झियो,मुटु अभ के चल्थियो ? बाच्न अझै मन थियो,तर डाक्टरले मर्यो भनि भन्दियो,

Read More

%d bloggers like this: