Category Archives: गुमीसकेको मौका-1

गुमीसकेको मौका -लेखन : जया कोइराला-भाग =१

एक्कासी मोबाईलमा म्यासेजको टोन बज्यो, सिरक भित्र लुकेर सपनाको सुन्दर संसारमा हराई रहेका उस्का आँखाहरुले त्यो म्यासेज हेर्न तेती जाँगर चलाएनन्|   एकछीन पछी मोबाईलमा लगातार घन्टी बज्न थाल्यो र ऊ बाध्य भई सपनाको संसार छोड्न, मोबाईल ले ८ बजेको संकेत गर्दै रहेछ र ऊ ऊठी अनी फ्रेस भएर कलेज तर्फ दौडी|   ऊस्की मम्मी

Read More

%d bloggers like this: