Category Archives: गुमीसकेको मौका-5

गुमीसकेको मौका -लेखन : जया कोइराला-भाग =5

त्यो दिन अनिमेशले अन्जुलाई प्रेम प्रस्ताब रखेको थियो , जन्मौँ जन्म साथ दिन्छु भनेर बाचा गरेको थियो त्यो दिन अन्जुको खुसीको कुनै सिमा नै थिएन किनकि जुन दिन देखी अन्जुले आफ्नो होस संम्हालेकी’थी त्यही दीन देखी अनिमेशलाई आफ्नो ठानेकी थिई अन्जुले|आफ्नो अामाबाबाको ब्यस्त जिबन बाट आजित भएकी अन्जुको जिबनमा अनिमेश यस्तो लठ्ठी भएको थियो जुन

Read More

%d bloggers like this: