Category Archives: गुमीसकेको मौका-6

गुमीसकेको मौका -लेखन : जया कोइराला-भाग =6

घर कि एक्लि छोरी आमा बाबा दुबै जाना आफ्नो आफ्नो काम मा सधैं जस्तो ब्यस्त यस्तै बाताबरणमा हुर्किकी थि अन्जु। भौतिक सुख सयेल मा हुर्केकी अन्जु ले पनि अभावको अभाब थियो। परिवारको साथ नपाएकी र आफुले प्रेम गरेको मान्छे बाट पनि धोका पाएकी अन्जु को मानसिकता बिचलित हुन थालिसकेको थियोे अन्जु कसै सग नि धेरै

Read More

%d bloggers like this: