Category Archives: गोली बर्षात खाई यो जिन्दगीमा !

उसैसंग चोखो मायां लाई यो जिन्दगी मा ! वीर बहादुर बढा(जुम्ला)-गजल

बिछोडका गोली बर्षात खाई यो जिन्दगीमा ! अनायास‌ै धोकइ धोका पाई यो जिन्दगीमा ! जो रहेछ स्वार्थी मान्छे आफ्नो ईक्षा पुरागर्ने ! उसैसंग चोखो मायां लाई यो जिन्दगी मा ! जिन्दगीका अनेक मोडमा संगई हिड्ने अासागरी ! अाफ्नै ज्यानको ख्याल नगरी उस्कै पछि धाई यो जिन्दगीमा ! जस्ले लगाइ दिल्लमा छुरा मुखमा रामराम जपी !

Read More

%d bloggers like this: