Category Archives: चिटिक्क परेकी छौ

पिडा होला मन भरी माईत जान नपाउदा है !!

======गजल===== चौबन्दी अनि बुट्टे चोली चिटिक्क परेकी छौ !! त्यसै माथी सारी लगाई भुई भरी छरेकी छौ !! पिडा होला मन भरी माईत जान नपाउदा है !! बाहिर हासो भित्र तिमी थाहा छ मलाई जलेको छौ !! बर्स दिन को तिज आउदा माईत जाने रहर हुदा !! बाध्यता मै रह्यो जीवन,आफ्नै धुनमा चलेकी छौ !!

Read More

%d bloggers like this: