Category Archives: “छाती को दिल”(किरण भण्डारी)

किरण भण्डारी को नया गीत “छाती को दिल”

किरण भण्डारी को नया गीत “छाती को दिल” हालसालै यूटूब मार्फ़त रिलीज़ भई सकेको छ।यस गीत लाई ऊनी आफैले शब्द, संगीत र स्वर दिएका छन्। आजकल प्रत्यक ५ ओटा मध्य १ ओटा परिवार मा एक किसिम को समस्या देख्न सकिन्छ, जुन समस्याले घर ग्रीहस्ति भताभुङ्ग पार्दै आको छ, धेरैको लुकीछिपी हुन्छ भने कसैको खुलेआम पनि

Read More

%d bloggers like this: