Category Archives: छिमेकी दाइ

कसैको कटेरो कसैको मझेरी  यसै साल मेरो त पाली बगायो!(छिमेकी दाइ  मोरङ्ग)

बल्ल बल्ल पूरा गरियो गजल /// बिपतले यहाँ सब् पखाली बगायो  मधेसी पहाडी नेपाली बगायो यहाँ भेद राखिन् प्रकृतिs धरामा बनी क्रुद्ध खाने यि थाली बगायो उता आस राख्यौ र बर्षौ बितायौ यता श्वास धान्ने ति बाली बगायो भयो धर्ति बन्जर सदा साउनै मा भदौले सबै खेत आली बगायो म सोच्थें उ भारी कहाँ बग्न

Read More

मुटु चोरी पिया अन्तै खुल्न थालेपछि(छिमेकी दाइ  मोरङ्ग)

गजल // सम्झी रहन्छु भन्नेले नै भुल्न थालेपछि एक्लो भएँ तिमी अन्तै डुल्न थालेपछि बाध्यताले गर्दा मैले घरदेश छोडेको हुँ मुटु चोरी पिया अन्तै खुल्न थालेपछि सम्बन्ध यो हिजोभन्दा आज बेग्लै लाग्छ सावाँ ब्याज सबै आँसु असुल्न थालेपछि आफ्नै मुटु बिर्सि अन्तै रमाउन थाल्यौ जहिले देखि वाह वाही बटुल्न थालेपछि नयाँ चिजहरु सबै राम्रै मात्र

Read More

नयनका यि ताल भरिंदै गए रे प्रियाका भरोसा टुटेका कुरा छन्(छिमेकी दाइ)

गजल /// यहाँ जिन्दगानी लुटेका कुरा छन् कतै भाग्य आफै फुटेका कुरा छन् उता प्रेम डोरी कसेछौ गजब ले यता हाडनाता छुटेका कुरा छन् उ आफैछ ज्याद्रो कसैले नसक्ने उसैका अगाडि कुटेका कुरा छन् नयाँ फेरि अर्को शिकारी बनेछ उसै सङ्ग सारा जुटेका कुरा छन् नयनका यि ताल भरिंदै गए रे प्रियाका भरोसा टुटेका कुरा

Read More

%d bloggers like this: