Category Archives: धड्कन’-12

आशिक साह को ‘धड्कन’ Part-12

बिहान त काम गर्नु अप्ठयारो भएन तर जब जब दिन खुल्दै गयो । गर्मी पनि उति नै बढ्दै गयो । गर्मी ले शरीर बाट सल्लल्ल पसिना बग्न थाले , निधार देखी पाइतला सम्म । कुनै खोला को मुहान नै फुटे झै । खैर पसिना पनि ठुलो समस्या थिएन त्यहा । मेन समस्या त पानी थियो

Read More

%d bloggers like this: