Category Archives: नपलाएको माया-1

निकेत ढकालको, नपलाएको माया , PART 1

<3 <3 <3 नपलाएको माया <3 <3 <3   “तिम्रो हात मेरो हातमा,अनि म मुठ्ठी पार्थिए, हामि औला क्रस गर्थिएउ,भन्थिएउ साथ कहिले नछाड्ने |” कानमा आवाजको सानु ध्वनिहरु गुन्झियो र म निन्द्राबाट बिउझिए |   आखाँ मिच्दै,एक कोल्टो फेरेर,अलि तन्किदै ,अलि पर रहेको मोबाइल हातमा लिए | हिजो गीत सुन्दै पल्टेको मान्छे,भुसुक्कै निदाएछु,केहि पत्तो नपाइकन

Read More

%d bloggers like this: