Category Archives: नपालाएको माया-3

निकेत ढकालको ,नपालाएको माया भाग-3💓💓💓💓💓

Part 3 एकछिन सोचे र आफ्नु पाइला बसन्तपुर तिर मोडे | कलेज नगएर कहिँ बाहिर घुम्न जानु ,अरुले यसलाई बन्क भन्लान तर मेरो लागि यो दिवस हो ,”इक्षा दिवस “ | एक पछी अर्को पाइला चाल्दै एकछिनमै न्यु-रोड गेट पुगियो | बेलुका पाइला राख्न मुस्किल हुने ठाउ,अहिले भने सामान्य छ | समयको खेलनै त हो

Read More

%d bloggers like this: