Category Archives: नपालाएको माया-4

निकेत ढकालको ,नपालाएको माया भाग-4💓💓💓💓💓

यो मोबाइल नाम गरेको अचम्मको भाडो र यसमा रहेको एपहरु,समय काट्न निकै सजिलो हुने यतिले गर्दा | आखाँ र औला मोबाइलमा भएपनि,मेरो मस्तिस्क भने अघिकै घटनाको वरिपरी फन्को लाउदै थियो | मनमा भने खुल्दुली थियो,मेरो मोबाइल मागेर उनले चलाउन चाही के चलाइन् ! कल-लिस्ट हेरेको कल-लिस्टमा कुनै नया नम्बरमा फोन गरेको देखिएन,फोटो खिचेको पो हो

Read More

%d bloggers like this: