Category Archives: नपालाएको माया-5

निकेत ढकालको ,नपालाएको माया भाग-5💓💓💓💓💓

नपलाएको माया <3 <3 <3 आफ्नै तारिफ सुनेर चाही मख्ख भएको हैन नि फेरी,खुसि हुने कारण अर्कै थियो |कारण चाही के भने,अघि माइक्रोमा भेटिएकी केटि,जसलाई हेरेको हेरेइ भएको थिए म ,जसको यादमा हराएर भुसुक्क निदाको पत्तो भएन मलाई ,जो हरेक बेला मेरो मन र मस्तिस्कको यात्रा तय गर्दै थिन्,अन्त्यमा म उनि सामु फेरी पुगे |

Read More

%d bloggers like this: