Category Archives: नबराज घिमिरे

मेरो यो भरिलो जवानिलाई विधि र नियमको सोकेसभित्र बन्दी नबनाऊ,नबराज घिमिरे New king गोकुलगंगा,४ रामेछाप

कबिता अब त मलाई “म” बन्नुछ . यो मेरो जिन्दगी कहिल्यै जिन्दगी बनेन , बिधिको लागि जिउनुपर्ने , नियमको निम्ति बाँच्नुपर्ने बिहान अार्लामलेउठाएको जिन्दगी कसैको बनावटी ढोङ् , नियम र सिद्धान्तको पिछलग्गु जिन्दगी इसारामा चलेको रोवोर्ट जस्तो मान्छेको जिन्दगी , विधि र नियमले छेकिएको छ सिद्धान्त र दर्शनले पुरिएको छ अादर्श र नीतिको दलदलमा भासिएको

Read More

%d bloggers like this: