Category Archives: नरजङ ठकुरि

कस्सिय को चोली भित्र उर्लेको “जवानी”थियो।

~~~~~{{{गजल}}}~~~~~ (1) नाइँ~ नाइँ पर्दैन “अचेल” पछि किनौला। पाइप लाईन ग्यास तेल र”पछि”किनौला। यास गर रेमिटेन्स मा पैसा आकै होला पानी जहाँज, मेट्रो “रेल” पछि किनौला। जता ततै महङ्गो छ बजार भाउ अहिले कतै पाइन्छकि”होलसेल”पछि किनौला। सोझा छन् जनता भासण दिदै गरे भैगो छदैछ समय “बाचुन्जेल” पछि किनौला। किन चाहियो देश बिकास चलेकैत छनि सकेउ

Read More

%d bloggers like this: