Category Archives: परि’-16

आशिक साह को रोमान्टिक कथा ‘परि’ Part 16 ❤️❤️❤️❤️❤️❤️❤️❤️

हासो थाम्नु सकिरहेको थिएन म । हासी रहे । उता उ जिल्लिएकी थिइ । अनि मुख फुलाएर बेन्च मा बसी । ‘सोरी ‘ जब मेरो हासो शान्त भयो मैले भनेका थिए । उ अझ मुख बङगाएर अर्को तिर मोडी । अरे बाबा , सोरी ना मैले फेरी भने । त्यै पनि उ मान्ने वाला कहाँ

Read More

%d bloggers like this: