Category Archives: परि’-8

आशिक साह को रोमान्टिक कथा ‘परि’ Part 8 ❤️❤️❤️❤️❤️❤️❤️❤️

करिब 20 मिनेट जति मा । म परी की घर पुन: पुगे । तर त्यहा हिजो भन्दा सब कुरा भिन्न थियो । म आश्चर्यचकित भए । मलाइ केही सुझेन । आफैलाई बिश्वास गर्नु सकिन । हिजो इट्टा को ठुलो घर । अहिले आउदा बर्षौ पुरानो घर जस्तो देखियो । बाहिर किराफ्याटेन्ग्रा भिनभिन गर्दै थिए ।

Read More

%d bloggers like this: