Category Archives: पलाता गाउँ पालिका को थिर्पु

बि.ब्य.स.को लापरबाहीमा सरस्वती उ.मा.बि थिर्पु को पर्खाल जिर्ण,परिक्षार्थि कार्पेट मै परिक्षा दिन बाध्य ।

 .. पलाता गाउँ पालिका को थिर्पु ,९ कालिकोट मा पर्ने श्री सरस्वती उच्च माध्यमिक बिधालय वरिपरि को पर्खाल निकै नाजुक र जिर्ण अबस्थामा पुगेको छ । थाहा छैन अझै कति जिर्ण अनि भत्कियला र यो समाज र विशेषगरी बिधालय ब्यवस्थापन समिति ले कहिले सम्म टुलुटुलु हेरेर बस्छ त्यो पनि थाहा छैन । २०३४ सालमा स्थापना

Read More

%d bloggers like this: