Category Archives: पस्ने भए आउ(गजल)

बाल्बच्चा हुर्काउन जिबनमा अब गृहस्थी आस्रममा फस्ने भए आउ(गजलकार पूर्णसिंह बम(अनुराग) कालिकोट)

  स्वागत छ हृदयमा पस्ने भए आउ सङसङै जीवनमा बस्ने भए आउ खुशी दिन्छु सधै भरी भरपुर माया मेरो नामको सिन्दुर घस्ने भए आउ शुभलगन बिबाहको पार्छु बन्धन गाठो अङालोमा हरपल कस्ने भए आउ बाल्बच्चा हुर्काउन जिबनमा अब गृहस्थी आस्रममा फस्ने भए आउ परालको आगो सरि देखाउदै रिस कर्के तिम्रो नजरले डस्ने भए आउ….//…. ..

Read More

%d bloggers like this: