Category Archives: .पूर्णसिंह बम(अनुराग

यो मरुभूमि को रातो बाकस मा आकास को बाटो जान्छु होला ,,ओहो म त प्रदेशी न परेछु…//language- English And Nepali

language- English, And Nepali कविता.. ओहो म त प्रदेशी न परेछु…// लाखौं सपना बोकेर हिडेको म त प्रदेशी मान्छे ! साहुको रिण काडेर आयको म त प्रदेसी मान्छे ! उरिसाट्टै मेरो जिन्दगी मा ! उरिसाट्टै यो मेरो मन मा ! के भयो भयो आखिर ! खै म त मरुभूमि आईपुगेछु ! अहो म त परदेशी

Read More

अधिक प्यार दिने दिदी हौ तिमी अथक(-नारी-आँसु….)

—–नारी– —-आँसु….. टप्प टप्प आँसु बगाउछेउ आफ्नै मन कमजोर बनाउछेउ दुनियाँ को अगाडि तिमी उहीँ आफ्नो मान्छे लाई छिपाउछेउ../ ए तिमी नारी…….// किन पीडा ओकल्न नसकी फेरि भित्र भित्रै मन आगो भनायर सत्य कुरा केहो यो नसुनायर आँसु दिनेलाई अझै भित्र भित्रै किन गुम्स्याएर राख्छेउ…..// ए तिमी नारी……./// नडर कसै संग नभाग त्यो समाज बाट

Read More

%d bloggers like this: