Category Archives: पूर्णसिंह बम अनुराग (गजल)

बाटो बाटो मा बसि पान देखाउने हरु !!. पूर्णसिंह बम अनुराग कालिकोट हाल” बैङ्ग्लोर..//

1गजल मायाको बजार मा सान देखाउने हरु !! धनिको महल मा दान देखाउने हरु !! उस्तै उस्तै चरीत्र हुदो रहेछ हजुर !! बाटो बाटो मा बसि पान देखाउने हरु !! खुबै घुर्की लगाएको देखे आखिर यहाँ !! भित्र भित्र कुटिल बाहिर मान देखाउने हरु !! बेर लगाउदैनन यिनै मान्छे खुट्टा तान्न फेरि !! घरी घरी

Read More

%d bloggers like this: