Category Archives: बन्दुकका मुलहरू।

अधिकार खाेस्न गरिदैछ ठूला ठूला भुलहरू ।रामचन्द्र रिजाल थाक्रे २,धादिङ(गजल)

                    गजल चारैतिर फुटेका छन् बन्दुकका मुलहरू। कहाँ गए शान्ति खाेज्न परेवाका हुलहरू ?? रगत र पसिना चुस्नुसम्म चुसे । राेपिदैछ जनताका छातिभित्र शुलहरू । शिक्षित बनेर सत्ता हत्याउलान् भन्ने डरले । अधिकार खाेस्न गरिदैछ ठूला ठूला भुलहरू । पीडै पीडामा पनि मुस्कुराउँछ याे अावाज ।

Read More

%d bloggers like this: