Category Archives: बासुदेब खनाल

बासुदेब खनालको ,मेरो त्यो अधुरो प्रेम भाग 1

मेरो त्यो अधुरो प्रेम” भाग-१ आमा ले भन्नुहुन्थ्यो ‘पल्लो घरकी अस्मिता ,र म (मेरो नाम किरण )सगै का रे।म भन्दा मात्र छ घन्टा ले कान्छी !बिहान त जन्मिएको अनि दिउँसो अस्मिता जन्मिएकि|”अस्मिता र म ससगै हुर्केका हौं ,हामी स्कुल नि सगै जान्थ्यौ ।हामी दुई (अस्मिता र म) एउटै कक्षामा पढ्थ्यौ र स्कुल बाट घर फर्कदा

Read More

%d bloggers like this: