Category Archives: बिवस ( गजल प्रेमी)

तिर्खा लाग्दा पिरती को सराव बनाई पिन्छु तिमिलाइ !वीर ब बुढा ( बिवस ) जुम्ला सिन्जा ! गजल प्रेमी

धन को दरवार नभएनि मनको महल दिन्छु तिमिलाइ ! आफैलाइ बेची बरु सारा खुसी किन्छु तिमिलाइ ! हामी बिचको सम्बध लाई सुइकार गर्ने भय ! अनमायर डोली चडाई दुलही बनाई लिन्छु तिमिलाई ! पिलाई देउन प्रेम को मधिरा मद्धुस बन्न मनछ ! तिर्खा लाग्दा पिरती को सराव बनाई पिन्छु तिमिलाइ ! बाचे संगैइ मरे तेहि

Read More

%d bloggers like this: