Category Archives: बोका जुजुमानको कालोकोट

बोका जुजुमानको कालोकोट

बोका जुजुमानको कालोकोट परिभाषालाई केलाउदै मेरो गन्तब्यमा भुमरिजस्तै मडारियर हिडेको बर्तमान जुजुमान हु म , म जस्तै पुड्को अनि गोरो मानिस धेरै होलान यो संसारमा तर म भैन्न छु अनि अनभिज्ञ छु खै कताबाट ऊर्लेको भेल जस्तै आउछ अनि बिश्तारै हराउछ मनका चाहाना पत्तो पाउदिन म जुजुमाने कालो कोट प्रेमि। सुर्तामा मर्नेगरि रुन मलाई आउदैन

Read More

%d bloggers like this: