Category Archives: मधुमास हुन्छ अचेल

छोडी जादा निस्ठुरी ले यो मन दास हुन्छ अचेल ।।.पूर्णसिंह बम ( अनुराग) कालिकोट

             “””गजल””” तिमी हुदा मेरो जीवन मधुमास हुन्छ अचेल ।। कताकता भेटियको आफै आभास हुन्छ अचेल ।। मन पराउछन हराउछन छोडी जाने पापी हरु ।। चरी जस्तै माथी उड्दा उसै आकाश हुन्छु अचेल ।। बसन्त को ऋतु जस्तै हराभरा यी मन हरु ।। छोडी जादा निस्ठुरी ले यो मन दास

Read More

%d bloggers like this: