Category Archives: मनसुनको बर्सातमा(  गजल)

किन ???मनसुनको बर्सातमा भिज्दै छन मिलन अविरल ???

              गजल सुन्दर महलको बासस्थान छोडी मेरो केही पल भरमै झुपडिको बास भयो! बर्षातका कणहरुसंग भिज्दै जादा झुपडीमा पनि स्वर्गको अभाष भयो!! तिम्रा याद अनि सम्झनालाइ यी चोखो स्वच्छ पानीले अभिषेक गर्दै जादा बिगतका तिम्रा निस्चल याद अनि चोखो सम्झनाहरुको मनमा रास भयो तिम्रा हात समाइ संगै रुझेका ती

Read More

%d bloggers like this: